मुलुकको विकास र समृद्धि एमालेबाट मात्रै सम्भव छः विष्णु पौडेल
रुपन्देही । पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूला तथा महत्वाकांक्षी योजनाहरुको सुरुवात गर्नेमात्र नभई ती योजनाहरुबाट प्रभावित जनताको व्यवस्थापनको जिम्मा पनि आफूले लिने बताएका छन् । रुपन्देहीमा सुरु गरिएका विभिन्न ठूला योजनाहरुबाट विस्थापित तथा प्रभावित हुने जनतालाई आवश्यकताअनुसार सुरक्षित र व्यवस्थित बसोबासका