माधवको पार्टी खरानीको डल्लो हो, आगामी चुनावबाट सकिन्छः एमाले अध्यक्ष ओली
कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावबाट माधवकुमार नेपालको पार्टी सकिने टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेले कैलालीको अत्तरियामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालले पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै उनको