दर्जनौँ कार्यकर्तासहित जसपा बागमती प्रदेश इन्चार्ज विश्वकर्मा एमालेमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टीका बागमती प्रदेश इन्चार्ज मोहन कुमार विश्वकर्मा दर्जनौँ कार्यकर्तासहित एमालेमा प्रवेश गरेका छन् । जसपाका तर्फबाट काठमाडौँ ३ का उम्मेदवारसमेत रहेका विश्वकर्मा आफ्नो उम्मेदवारी स्थगित गर्दै एमालेमा प्रवेश गरेका हुन् । विश्वकर्मा जसपाको राजनीतिक विभागको पोलिटब्युरो