हारे पनि जनताको हितमा सदा समर्पित रहन्छुः राजन भट्टराई
काठमाडौं । काठमाडौं–४ मा नेकपा एमालेका उम्मेदवार रहेका राजन भट्टराईले लोकतन्त्रमा निर्वाचन नियमित प्रक्रिया भएको र एक पटकको जय–पराजय सधैँभरिको जय–पराजय हुन नसक्ने बताएका छन् । उनले संसदीय निर्वाचनको तत्कालको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको