गुल्मी-१ बाट प्रदिप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्र भण्डारी विजयी
काठमाडौं । गुल्मी १ बाट नेपाली कांग्रेसका उम्मेदवार डा.चन्द्रकान्त भण्डारी विजयी भएका छन् । एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई हराउँदै भण्डारी विजयी भएका हुन् । उनले ३२ हजार २२७ प्राप्त गरे भने एमालेका ज्ञवालीले ३० हजार ९३५ मत पाए । अघिल्लो