प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी, एमालेको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले छिनछिनमा यसको अध्यावधिक गरिरहेको छ । यस क्रममा केही दल आपसमा कहिले अघि कहिले पछि भइरहेका छन् । जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले अग्रता कायमै राखेको छ । सुरुदेखि नै