आयोगले आज सातै प्रदेशका प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाउने
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रदेश सभा निर्वाचनको अन्तिम मतपरिणाम प्रतिवेदन आज सातै प्रदेशका प्रमुखलाई बुझाउने भएको छ । शनिबार (आज) आयोगका पदाधिकारीहरूले दिउँसो १ बजे सम्बन्धित प्रदेशका प्रमुखलाई भेटेर प्रतिवेदन बुझाउने भएको हो । यसका लागि