सरकार गठनलगायत विषयमा छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादी केन्द्रले पनि आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएको हो । बैठकमा सरकार गठन र संसदीय दलका