सुवास नेम्वाङको प्रचण्डलाई प्रस्ताव- तपाई प्रधानमन्त्री बन्नुस्, एमालेलाई राष्ट्रपति
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङबीच नयाँ सत्ता समीकरणको विषयमा छलफल भएको छ । मंगलबार बिहान खुमलटार पुगेर एमाले उपाध्यक्ष नेम्वाङले प्रचण्डलाई प्रधानमन्त्री बन्न औपचारिक रुपमा प्रस्ताव गरेका हुन् । भेटमा नयाँ