भारत भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए जानकारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई आफ्नो भारत भ्रमणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी गराएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री दाहालले बुधवारबाटै हुन लागेको आफ्नो भारत भ्रमणबारे जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहाल बुधवार चार दिने औपचारिक