आचारसंहिताविपरीत कार्य गर्नेलाई नियन्त्रणमा लिन आयोगको निर्देशन
काठमाडौ । बैशाख १० गते सम्पन्न हुन गईरहेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले अनुगमन बिशेष टोली खटाएको छ । आजवाट लागु भएको मौन अबधिमा हुन सक्ने आचारसंहिता विपरितको कार्य बुझनका लागि बिशेष टोली खटाएको हो । प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन प्रचार