सत्ता गठबन्धनले आज बारामा चुनावी सभा आयोजना गर्दै
काठमाडौं । सत्तारुढ गठबन्धनले आज बारामा चुनावी सभा आयोजना गर्दैछ । गठबन्धनले यहि बैशाख १० गते आइतबार बारा क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनलक्षित महागढीमाईस्थित बरियारपुरमा सभा आयोजना गर्न लागेको हो । सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर