कुलमान बर्खास्तीबारे अदालतमा विचाराधीन छ, संसदमा छलफल गर्नु उचित छैनः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मसिना कुराहरुलाई इगोको रुपमा नलिइ संसद सुचारु गर्न प्रतिपक्षीलाई आग्रह गरेका छन् । सोमवार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले संसदमा ल्याइएका अध्यादेशहरु संविधानअनुसार नै भएकाले दुवै सदनबाट