प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षिय भेटवार्ता हुने भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रधानमन्त्री के.पी. ओलीको द्विपक्षीय भेटवार्ता तय भएको जानकारी गराएकी हुन् । थाइल्याण्डको