परराष्ट्रमन्त्री राणा चीनको छन्दुमा
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीनको छन्दु पुगेकी छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन्। मन्त्री डा राणालाई छन्दुमा चीनको विदेश मन्त्रालयको सिचुआन प्रान्तीय डेपुटी