बाजुराको स्वामीकार्तिकमा एमालेकी भण्डारी विजयी
बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिक उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सुलोचनाकुमारी भण्डारी विजयी भएकी छन् । आइतबार भएको उपनिर्वाचनमा भण्डारीले एक हजार ७४० मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । भण्डारीकी निकटम प्रतिद्वन्द्वी