अहिले सरकार परिवर्तनको कुनै सान्दर्भिकता र औचित्य नरहेको एमालेको निष्कर्ष
ललितपुर । सत्तारूढ दल नेकपा एमालेले अहिले सरकार परिवर्तनको कुनै सान्दर्भिकता र औचित्य नरहेको निस्कर्ष निकालेको छ । सोमबार पार्टी कार्यालय च्यासल ललितपुरमा बसेको सचिवालय बैठकले सरकार परिवर्तनको चाहना माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बाहेक अरु कसैको नभएको स्पष्ट पारेको