शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने शिक्षक महासंघको अडान
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ। काठमाडौंमा आयोजित एक अन्तर्क्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन्। उनले विधेयक प्रतिनिधिसभाबाट पारित भए