प्रधानमन्त्री ओली थाइल्यान्डमा
बैंकक । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्ड आइपुगेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली मंगलबार साँझ ६.१५ बजे थाइल्यान्डको बैंकक आइपुगेका हुन्। प्रधानमन्त्री ओलीलाई सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको