लोकतन्त्र जनताको सर्वप्रिय बनाउन सबै तह र तप्कालाई सभामुख घिमिरेको आह्वान
काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रलाई सबै पक्षलाई अनुकरणीय र जनताका लागि सर्वप्रिय प्रणाली स्थापित गर्नेतर्फ सबै तह र तप्कालाई आह्वान गरेका छन्। अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आज आयोजित समारोहमा उनले संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा