यस्ता छन् मन्त्रिपरिषद्का १९ निर्णयहरु,उप निर्वाचन मंसिर १४ मा
काठमाडौं, गत बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सञ्चार मन्त्री गोकुल बाँस्कोटाले आइतबार सार्वजनिक गरेका छन् । सरकारले नागरिकता रद्द, उप निर्वाचनको मिति लगायत विभिन्न निर्णयहरु गरेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले मंसिर १४ गते तीनै तहको उपनिर्वाचन गर्ने निर्णय