कर्णालीको विकासमा सरकार गम्भीर छ – प्रधानमन्त्री ओली
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको बताउनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र बालुवाटारमा बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री