अब हामी हाम्रो यात्रा आर्थिक उन्नती र विकासबाट द्रुत गतिमा आर्थिक सुरु गर्छौं : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभएको छ । एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६औं सम्मेलनको आज उद््घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान