सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको छु ः उपप्रधानमन्त्री गच्छदार
इनरुवा, नेपाली काँग्रेसका नेता तथा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफूले सुनसरीमा विकासका लागि ठूलो योगदान गरेको बताउनुभएको छ । सुनसरीको बर्जु गाउँपालिकामा आइतबार सुनसरी क्षेत्र नं ३ ले आयोजना गरेको बृहत् चुनावी सभा कार्यक्रमलाई