परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका उपराष्ट्रपति वाङसँग शिष्टाचार भेट
काठमाडौँ, चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज चीनका उपराष्ट्रपति वाङ क्विशानसँग शिष्टाचार भेट गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आजै उहाँले आफ्ना समकक्षी