उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न
काठमाडौं । उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज भएको प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको भएको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको