नेकपा स्थायी समिति बैठक ६ गतेसम्मका लागि स्थगित
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक साउन ६ गतेसम्मका पुनः स्थगित भएको छ। आज अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको नेकपा कार्यलय