कांग्रेस सांसद पन्थद्वारा विरोधको सूचना दर्ता
काठमाडौँ, नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले ‘नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राष्ट्रियसभा बैठकमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराउनुभएको छ । सरकारद्वारा राष्ट्रियसभामा दर्ता गरिएको सो विधेयकले नेपालको संविधानको