किन बस्न सकेन कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । बुधबार वैठक नबसी शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको थियो । तर आज पनि वैठक नबसी पुस १० गतेसम्मका लागि स्थगित भएको छ । बैठक पुस १०