प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीको बैठक, आगामी आर्थिक वर्षको नीति र बजेट तयारीका विषयमा छलफल
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीबीच आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका विषयमा छलफल भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका विषयमा स्थानीय, प्रदेश र