पौडेलले केन्द्रीय समिति वैठक वहिस्कार गरेपछि राष्ट्रियसभाका उम्मेदवार छान्ने जिम्मा पदाधिकारीलाई
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति वैठकले राष्ट्रियसभामा पठाउने उम्मेदवारको नामको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ । पार्टी मुख्यालय सानेपामा बसेको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष नआएपछि सभापति शेरबहादुर देउवाले उम्मेदवार चयन गर्ने