विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद विघटनपछि ६ महिनामा निर्वाचनमा जानुपर्ने संवैधानिक व्यवस्था भएको बताउँदै नेपाली कांग्रेस निर्वाचनसँग नडराउने बताएका छन् ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेता कोइरालाले नेकपा भित्रको आन्तरिक विवादका कारण संसद विघटनका ागि गरिएको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्नुपर्ने बताएका छन् ।