प्रधानमन्त्री ओलीद्वारा बेल्जियमका नवनियुक्त प्रमलाई शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्जियमका नवनियुक्त प्रधानमन्त्री अलेक्जेण्डर डेक्रुलाई सफल कार्यकालको शुभकामनाका साथै बधाई सन्देश पठाउनु भएको छ । नेपाल र बेल्जियमबीचको सम्बन्ध सुमधुर रहेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले भावी दिनमा दुई देशबीच सहयोगका क्षेत्रहरु निरन्तर विस्तार हुने