पेरिसडाँडामा नेकपा सचिवालय बैठक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा बसेको छ । पार्टी एकतापछि नेकपाको सचिवालय बैठक पेरिसडाँडामा पहिलोपटक बसेको हो । कार्यदलले तयार पारेको प्रतिवेदनलाई गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले सर्वसम्मत पारित गरेपछि अध्यक्षद्वय केपी शर्मा