भंग भइसकेको केन्द्रीय कार्यसमितिले हामीलाई निकाल्न सक्दैनः गगन थापा
काठमाडौं । महामन्त्री गगनकुमार थापाले कांग्रेस कसैको निजी कम्पनी नभएको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन पक्षधरलाई सम्बोधन गर्दै उनले आफूहरूलाई कसैले निकाल्न नसक्ने बताए। ‘कांग्रेस कसैको निजी कम्पनी होइन, हामीलाईलाई निकाल्नलाई। हामी कसैको घरमा गएको पनि होइन, हाम्रो