मिस नेवाः वर्ल्डको उपाधि हसना डंगोललाई
काठमाडौं । मिस नेवाः वर्ल्ड ११४३ को उपाधि हसना डंगोलले हात पारेकी छिन् । राजधानीमा भएको अन्तिम प्रतिस्पर्धामा ललितपुरको खोकनाकी डंगोलले ताज आफ्नो नाममा पार्न सफल भएकी हुन् । यस्तै आर्या महर्जन फस्ट रनर अप घोषित हुँदा रितिशा वज्राचार्य सेकेण्ड