देशभरका सिनेमाघरमा आजदेखि चलचित्र ‘डिसेम्बर फल्स’
काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको छ । प्रवीण झाको निर्देशन रहेको यो चलचित्रमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको चलचित्रको ट्रेलर, गीत र