गायक भीमको निधन, पोखरामा अन्त्येष्ठी
काठमाडौँ । गायक भीम पौडेलको आफ्नै निवास स्याङ्जामा निधन भएको छ । नेपाली लाइभ दोहोरीको क्षेत्रमा निक्कै लोकप्रिय रहेका पौडेल केहि समयदेखि गाउँमै गएर बसेका थिए । केही समयबाट डिप्रेसनमा परेका उनको रक्तअल्पताका कारण निधन भएको बताइएको छ । कामप्रति