‘ए साथी सुन’ मा वर्षा र रमेशको रोमान्स (भिडियोसहित)
काठमाडौं । चलचित्र ‘ए साथी सुन’को शीर्ष गीत रिलिज भएको छ । सार्वजनिक गीतमा अभिनेत्री वर्षा शिवाकोटी र डेब्यु अभिनेता रमेश बानियाँलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । सुरज अधिकारीको संगीत तथा रविना मगरको शब्द रचना रहेको गीत अञ्जु पन्त