सङ्घले बढायो नृत्य कलाकारको पारिश्रमिक
काठमाडौं । नेपाल चलचित्र नृत्य सङ्घले चलचित्र, गीत सङ्गीतको भिडियोमा नृत्य गर्ने कलाकारले पाउने पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष जनक कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी चलचित्र÷गीत छायाङ्कनमा एक दिनको तीन