राजस्थानकी नन्दिनीले जितिन् मिस इण्डियाको ताज
काठमाडौँ । मिस इण्डिया सन् २०२३ को ताज राजस्थानकी नन्दिनी गुप्ताले जितेकी छन् । भारतको मणिपुरको इम्फालमा आयोजित मिस इण्डिया प्रतियोगिता कार्यक्रममा गत वर्षकी मिस इण्डिया सिनी शेट्टीले नन्दिनीलाई ताज जितेकी हुन् । अब नन्दिनीले मिस वल्ड-२०२३ मा भारतको प्रतिनिधित्व