शिव परियारको ‘तिमी र म’ सार्वजनिक (भिडियोसहित)
काठमाडौँ । गायक शिव परियारको ‘तिमी र म’बोलको गीत रिलिज भएको हो । गीतमा सागर फुयाँलको शब्द र शिवकै संगीत र स्वर छ । गीतलाई शंशाक सापकोटाले एरेन्ज गरेका हुन्। निकेश खड्काले निर्देशन गरेको गीतको भिडिओमा टीनएजरको मायाप्रेमको भाव समेटिएको