कांग्रेस, माओवादी र एसनिकट ७६ जना कलाकार एमाले प्रवेश
काठमाडौं । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एसनिकट ७६ जना कलाकारहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । आज पार्टी कार्यालय च्यासलमा जनसांस्कृतिक महासंघद्वारा आयोजित कार्यक्रममा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन् । कलाकारहरुलाई पार्टीमा प्रवेश