अभिनेत्री रजकले महानायक हमालसँग माफी मागिन्
काठमाडौं । अभिनेत्री उषा रजकले महानायक राजेश हमालसँग सार्वजनिक रुपमा माफी मागेकी छिन् । टिभी कार्यक्रम ‘आम्मा कसम याँ दुख्छ’मा गेस्ट बनेर पुगेकी रजकले अभिनेता राजेश हमालविरुद्ध कटाक्ष गर्दै दिएको अभिव्यक्ति विवादित र भाइरल भएपछि उनले सामाजिक सञ्जालमार्फत अभिनेता राजेश