‘सर्कस’ मा शाहरुखको मोनोलोगले प्रभाबित राजकुमार हिरानी
मुम्बई । फ्यानहरु शाहरुख खानको फिल्म डंकीको प्रतिक्षामा छन् । यो फिल्म क्रिसमसको अवसरमा विश्वभर रिलिज हुँदैछ । डंकीमा शाहरुखको स्टाइल पठान र जवान भन्दा फरक देखिने भएको छ, जसका कारण मानिसहरु यसमा बढी उत्साहित छन् । शाहरुख खानको जन्मदिनको