टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा
मुम्बई । दिपावलीको उपहार दिँदै सलमान खानको टाइगर ३ नोभेम्बर १२ मा सिनेमाघरमा रिलिज भएको थियो । पहिलो दिनको तुलनामा टाइगर ३ ले दोस्रो दिनमा ठूलो कलेक्सन गर्दै ३ दिनमै १०० करोड पार गरेको थियो तर अहिले भारत र अष्ट्रेलिया