शाहरुखले खोले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज
मुम्बइ । शाहरुख खानले सुपरस्टार अक्षय कुमारसँग १९९० को दशकमा ठूलो हिट फिल्ममा काम गरे तर दुवैले त्यसपछि एकसाथ कुनै फिल्म खेलेनन् । शाहरुख खानको फिल्म इन्डस्ट्रीका सबै अभिनेता र अभिनेत्रीसँग निकै राम्रो सम्बन्ध छ । सुपरस्टार खानले अक्षय कुमारसँग