प्रमोदको आवाज ‘तिमीले मलाई पराई सोचेनी’ गीतमा नायीका स्नेहाको अभिनय: भिडियो
काठमाण्डौ । सुदरपश्चिमकी नव नायीका स्नेहा जोशीको पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो बजारमा आएको छ । तिमीले मलाई पराई सोचेनी गितमा अभिनय गरेकी जोशीको पहिलो म्युजिक भिडियो आईतबार सार्वजनिक गरिएको हो । उक्त गितमा प्रमोद खरेलको स्वर, राज शाहीको