४ महिना लगाएर बनाइएको थियो ‘एनिमल’को ५ सय केजीको मेशिनगन
चेन्नइ । रणवीर कपूर, रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूरको फिल्म एनिमलको प्रमोशनल कार्यक्रम चेन्नईमा भएको थियो । पत्रकार सम्मेलनको क्रममा टोलीले ट्रेलरमा देखाइएको मेसिन गनको दृश्यको प्रामाणिकतामा उठेका प्रश्नहरूको जवाफ दिएका छन । वास्तवमा, यो दृश्य सोशल मिडियामा