‘पर्खी बसेँ तिमीलाई’ का दुई पोस्टर सार्वजनिक
काठमाडौं । निर्देशक दीपक श्रेष्ठले नयाँ चलचित्र ‘पर्खी बसें तिमीलाई’को दुई नयाँ पोस्टर सार्वजनिक गरिएको छ । पुस २७ मा प्रदर्शन गरिने तय भएको चलचित्रको दुई पोस्टर मध्ये एकमा प्रेम भाव देखाईएको छ भने, दोस्रोमा प्रेमले निम्त्याउने वेदना प्रस्तुत गरिएको छ